माइतीघरमा प्रदर्शन गर्न पुगेका जेन-जी युनाइटेड परिवर्तन’ समूहका सदस्यहरू पक्राउ(तस्बिरहरु)

Author

सजिलो पत्रिका

२०८२ कात्तिक ०८, शनिबार

21
Share
Featured

काठमाडौँ । माइतीघर मण्डलामा ‘जेनजी युनाइटेड परिवर्तन समूहका सदस्यहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रशासनको अनुमतिबिना माइतीघरमा प्रदर्शन गर्न पुगेपछि उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

 गत भाद्र २३ र २४ गतेको ‘जेन्जी आन्दोलनमा मृत्यु भएका सहिदहरूको सम्झनामा फोटोसहितको ब्यानर प्रदर्शन गर्ने तयारी गरेका थिए ।




यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    जेनजी आन्दोलनका शहीद परिवार र घाइतेका लागि सरकारको विशेष प्याकेज

    काठमाडौँ । सरकारले 'जेनजी आन्दोलन' का शहीद परिवार र घाइतेहरूको पुनस्र्थापना, जीवनयापन तथा सामाजिक संरक्षणका लागि एकीकृत कार्ययोजना अघि बढाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले स्वीकृत गरेको यस कार्ययोजनाअनुसार अब सरकारी निकायहरूमा करारमा कर्मचारी नियुक्ति गर्दा शहीद परिवारका एक सदस्य वा घाइतेलाई योग्यता र क्षमताका आधारमा पहिलो प्राथमिकता दिइनेछ।कार्ययोजनामा शहीद परिवार

    Data is loading...

    Loading brands...

    Loading footer...