शान्ति सुरक्षा उपलब्ध गराउन सरकार तयार रहेको भन्दै हायात होटेलको सेवा सुचारु गर्न प्रधानमन्त्रीको आग्रह

Author

सजिलो पत्रिका

२०८२ कात्तिक ०८, शनिबार

12
Share
Featured

काठमाडौँ हायात होटेलको सेवा सुचारु गर्न प्रधानमन्त्री सुशीला कार्कीले आग्रह गरेकी छन् शान्ति सुरक्षा उपलब्ध गराउन सरकार तयार रहेको भन्दै प्रधानमन्त्री कार्कीले होटेल व्यस्वस्थापनसँग आग्रह गरेकी हुन्

हायात होटेलको सेवा बन्द कर्मचारी प्रवेशलाई निषेध गरिएको भन्ने सूचनापछि प्रधानमन्त्री कार्कीले चासो व्यक्त गरेको उनको  सचिवालयले जनाएको

प्रधानमन्त्री कार्कीको चासोपछि अर्थमन्त्री रामेश्वर खनालले ह्यात रिजेन्सी व्यवस्थापनसँग शनिबार बिहान छलफल गरेका छन्

अर्थमन्त्री खनालले सुरक्षाको पूर्ण प्रत्याभूति दिन सरकार तयार रहेको भन्दै विचलित नभई सेवा सुचारु गर्न आग्रह गरेका छन्

यसबारे आइतबार होटेल व्यवस्थापनसँग सरकारले थप छलफल गरी आवश्यक पहल गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको

यो समाचारमा

सुशीला कार्कीरामेश्वर खनालकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    जेनजी आन्दोलनका शहीद परिवार र घाइतेका लागि सरकारको विशेष प्याकेज

    काठमाडौँ । सरकारले 'जेनजी आन्दोलन' का शहीद परिवार र घाइतेहरूको पुनस्र्थापना, जीवनयापन तथा सामाजिक संरक्षणका लागि एकीकृत कार्ययोजना अघि बढाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले स्वीकृत गरेको यस कार्ययोजनाअनुसार अब सरकारी निकायहरूमा करारमा कर्मचारी नियुक्ति गर्दा शहीद परिवारका एक सदस्य वा घाइतेलाई योग्यता र क्षमताका आधारमा पहिलो प्राथमिकता दिइनेछ।कार्ययोजनामा शहीद परिवार

    Data is loading...

    Loading brands...

    Loading footer...