बोलेरो दुर्घटना हुँदा बोलेरोमा सवार चार जना घाइते

Author

सजिलो पत्रिका

२०८२ कात्तिक ०४, मङ्गलबार

18
Share
Featured

दोलखा दोलखाको भीमेश्वर नगरपालिका, स्यासीमा बोलेरो दुर्घटना हुँदा बोलेरोमा सवार चार जना घाइते भएका छन्

मङ्गलबार बिहान बजे वडा कै भित्री सडकमा ग। च. ३४०० नम्बर बोलेरो अनियन्त्रित भई भित्तामा ठोक्किएर दुर्घटना भएको थियो गाडीमा सवार चार जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक श्रीराम तिमल्सिनाले  जानकारी दिए   

 उनका अनुसार अनुसार घाइते हुनेमा ४० वर्षीया गोमा भुजेल, ५२ वर्षीय महेन्द्रबहादुर श्रेष्ठ, ५२ वर्षीया कृष्णकुमारी श्रेष्ठ ४८ वर्षीया कुमारी श्रेष्ठ रहेका छन् उनीहरूको टाउको, मुख तथा आँखामा चोट लागेको उनीहरुको सदरमुकाम चरीकोटस्थितको च्छोरोल्पा अस्पतालमा उपचार भइरहेको  

गाडी चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक तिमल्सिनाले  जानकारी दिए

यो समाचारमा

दोलखाभीमेश्वर नगरपालिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...