महामन्त्री थापाको घरबाट फ्रिज र उफर चोरी गरेको आरोपमा एकजना पक्राउ

Author

सजिलो पत्रिका

२०८२ कात्तिक ०२, आइतबार

14
Share
Featured
  • जेन–जी आन्दोलनपश्चात उत्पन्न अशान्त परिस्थितिको फाइदा उठाउँदै नेपाली कांग्रेसका महामन्त्री गगन थापाको घरबाट फ्रिज र उफर चोरी गर्ने ४० वर्षीय रमेश थामी पक्राउ परेका छन्।
  • प्रहरी वृत्त गौशालाले थामीको साथबाट चोरी गरिएको सामान बरामद गरेको छ।
  • जेन–जी आन्दोलनको क्रममा संसद् भवन, सिंहदरबार, सर्वोच्च अदालत र राजनीतिक नेताका घरमा आगजनी, तोडफोड तथा लुटपाटका घटनाहरू भएका थिए।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

जेन–जी आन्दोलनपश्चात उत्पन्न अशान्त परिस्थितिको फाइदा उठाउँदै नेपाली काँग्रेसका महामन्त्री गगन थापाको घरबाट फ्रिज र उफर चोरी गर्ने ४० वर्षीय रमेश थामी पक्राउ परेका छन्।

प्रहरी वृत्त गौशालाले थामीको साथबाट चोरी गरिएको सामान बरामद गरेको छ। जेन–जी आन्दोलनको क्रममा संसद् भवन, सिंहदरवार, सर्वोच्च अदालत र राजनीतिक नेताका घरमा आगजनी, तोडफोड तथा लुटपाटका घटनाहरू भएका थिए।

यो समाचारमा

काठमाडौँनेपाली काँग्रेसगगन थापासिंहदरवार
सर्वोच्च अदालत4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    नक्कली भुटानी शरणार्थी मुद्दामा पूर्वमन्त्री रायमाझीलाई चार वर्ष र खाणलाई दुई वर्ष कैद सजाय

    काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई चार वर्ष कैद सजाय तोकिएको छ । जिल्ला अदालत काठमाडौँले आज चार वर्ष कैद सजाय र ४० हजार रुपैयाँ जरिवाना तोकेको हो ।न्यायाधिश तेजबहादुर खड्काको इजलासले सुनाएको सजाय आदेशअनुसार पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद सजाय र २० हजार रुपैयाँ जरिवाना

    Data is loading...

    Loading brands...

    Loading footer...