नारायणगढ-मुग्लिन सडकमा एकापसमा ठोक्किँदा ६ वटा सवारी दुर्घटना,२१ घाइते, चारको अवस्था गम्भीर

Author

सजिलो पत्रिका

२०८२ कात्तिक ०१, शनिबार

13
Share
Featured

काठमाडौँ। मुग्लिन–नारायणगढ सडकखण्डमा सवारी दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । चारजनाको अवस्था गम्भीर रहेको छ । 

बिहान करिब साढे ७ बजे यात्रुवहाक बस र ट्रकगरी सातवटा सवारी ठोक्किएका हुन् ।  

“मुग्लिङ–नारायणगढ सडकखण्डको गाईघाटमा केही गाडी ठोक्किएका छन् । घाइतेलाई प्रहरीले उद्धार गरी उपचारका लागि अस्पताल पुर्‍याएको छ,” जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रवीन्द्र खनालले भने ।” 

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    जेनजी आन्दोलनका शहीद परिवार र घाइतेका लागि सरकारको विशेष प्याकेज

    काठमाडौँ । सरकारले 'जेनजी आन्दोलन' का शहीद परिवार र घाइतेहरूको पुनस्र्थापना, जीवनयापन तथा सामाजिक संरक्षणका लागि एकीकृत कार्ययोजना अघि बढाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले स्वीकृत गरेको यस कार्ययोजनाअनुसार अब सरकारी निकायहरूमा करारमा कर्मचारी नियुक्ति गर्दा शहीद परिवारका एक सदस्य वा घाइतेलाई योग्यता र क्षमताका आधारमा पहिलो प्राथमिकता दिइनेछ।कार्ययोजनामा शहीद परिवार

    Data is loading...

    Loading brands...

    Loading footer...