ओखलढुङ्गामा १९ बर्षीय एक युवक झुण्डिएको अवस्थामा मृत फेला

Author

सजिलो पत्रिका

२०८२ कात्तिक ०१, शनिबार

28
Share
Featured

ओखलढुङ्गासुनकोशी गाउँपालिका -८  स्थानीय निवासी १९ बर्षीय विशाल श्रेष्ठ झुण्डिएको अवस्थामा मृत फेला परेका छन्।

प्रहरीका अनुसार, आज विहान घर नजिकैको एउटा रुखमा प्लाष्टिकको डोरीको घाटिमा पासो लगाइ झुण्डिएको अवस्थामा निजको आमाले देखेपछि वडाध्यक्षले प्रहरीलाई खबर गरेका थिए। खबर प्राप्त हुन साथ प्रहरी घटनास्थल पुगेको हो । 

अहिले घटनास्थललाई सुरक्षीत राखी थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

यो समाचारमा

सुनकोशी गाउँपालिकाओखलढुङ्गा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    नक्कली भुटानी शरणार्थी मुद्दामा पूर्वमन्त्री रायमाझीलाई चार वर्ष र खाणलाई दुई वर्ष कैद सजाय

    काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई चार वर्ष कैद सजाय तोकिएको छ । जिल्ला अदालत काठमाडौँले आज चार वर्ष कैद सजाय र ४० हजार रुपैयाँ जरिवाना तोकेको हो ।न्यायाधिश तेजबहादुर खड्काको इजलासले सुनाएको सजाय आदेशअनुसार पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद सजाय र २० हजार रुपैयाँ जरिवाना

    Data is loading...

    Loading brands...

    Loading footer...