यस्तो छ एमालेले पारित गरेको २२ बुँदे प्रस्ताव,२३ गतेको जेन-जी प्रदर्शन सुनियोजित गतिविधि ठहर

Author

सजिलो पत्रिका

२०८२ असोज ३१, शुक्रबार

20
Share
Featured

काठमाडौँ,नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय कमिटीको दशौं पूर्ण बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत ‘मुलुकको राजनीतिक परिस्थिति र हाम्रो नीति सम्बन्धी विशेष प्रस्ताव’ सर्वसम्मतिले पारित गर्दै सम्पन्न भएको छ।

असोज २९ देखि जारी बैठकले देशको वर्तमान राजनीतिक अवस्था, भदौ २३ र २४ का घटनाक्रम, अन्तरिम सरकार र लोकतान्त्रिक निकासका विषयमा गम्भीर छलफल गरेको जनाएको छ। बैठकले भदौ २३ गतेको जेन-जी प्रदर्शन र त्यसपछिका घटनाक्रमलाई देशको लोकतान्त्रिक संरचना र राष्ट्रिय एकतालाई चुनौती दिने सुनियोजित गतिविधि ठहर गरेको छ।

तर एमालेले आफ्नै अध्यक्ष खड्गप्रसाद शर्मा ओली नेतृत्वको कमजोरीबारे कहीँ बोलेको छैन । ओली नेतृत्वको सरकारले एकपछि अर्को भ्रष्टाचारका काण्डलाई ढाकछोप गर्दा निम्तिएको आन्दोलनको कारणबारे एमाले मौन बसेको हो ।
















यो समाचारमा

नेपाल कम्युनिष्ट पार्टी (एमाले)काठमाडौँखड्गप्रसाद शर्मा ओली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...