साइबर क्राइम आरोपमा एमाले नेता बस्नेतले दिए बयान

Author

सजिलो पत्रिका

२०८२ असोज २२, बुधबार

31
Share
Featured
  • साइबर क्राइमको आरोप लागेका नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेत बुधबार नेपाल प्रहरीको साइबर ब्युरोमा बयानका लागि हाजिर भएका छन्।
  • बस्नेतविरुद्ध शोभा पाठकले उजुरी दिएकी थिइन्, र केही दिनअघि सरकारी वकिल कार्यालयले अनुसन्धान अघि बढाउन प्रहरीलाई निर्देशन दिएको थियो।
  • प्रहरी स्रोतका अनुसार बस्नेतसँग बयान लिइने प्रक्रिया अहिले चलिरहेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

साइबर क्राइमको आरोप लागेका नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पोलिटब्यूरो सदस्य महेश बस्नेत नेपाल प्रहरीको साइबर ब्युरोमा बयानका लागि हाजिर भएका छन्। बुधबार बिहान उनी साइबर ब्युरो पुगेका थिए र उनीसँग बयान लिइएको ब्युरो स्रोतले जनाएको छ।

बस्नेतविरुद्ध शोभा पाठकले उजुरी दिएकी थिइन्। तर, अनुसन्धान अघि नबढेपछि केही दिनअघि सरकारी वकिल कार्यालयले अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको थियो। सोही निर्देशनअनुसार ब्युरोले बस्नेतलाई बोलाएको थियो। उनको बयानको काम भइरहेको स्रोतले जनाएको छ।

यो समाचारमा

नेपाल कम्युनिष्ट पार्टी (एमाले)महेश बस्नेतकाठमाडौँनेपाल प्रहरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...