कोशी प्रदेश सरकारद्वारा बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य टोली परिचालन

Author

सजिलो पत्रिका

२०८२ असोज २२, बुधबार

19
Share
Featured
  • कोशी प्रदेश सरकारले बाढी–पहिरो प्रभावित जिल्लाहरूमा स्वास्थ्य सेवा सहज बनाउन आजदेखि चिकित्सा टोली पठाउने निर्णय गरेको छ।
  • इलाम, पाँचथर, झापा, मोरङ, सुनसरी र उदयपुरका लागि तीन टोली प्रस्थान गर्ने तयारीमा छन्।
  • टोलीहरूले रोग नियन्त्रणका सुझाव दिने, पीडितको स्वास्थ्य अवस्था बुझ्ने र क्षतिको विवरण संकलन गर्ने कार्य गर्नेछन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

कोशी प्रदेश सरकारले बाढी पहिरो प्रभावित जिल्लाहरूमा स्वास्थ्य सेवा सहज तुल्याउने उद्देश्यले आजदेखि चिकित्सा टोली परिचालन गर्ने भएको छ। प्रादेशिक स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य निर्देशनालय र आपूर्ति व्यवस्थापन विभागका प्रतिनिधि तथा चिकित्सकहरूको टोली प्रभावित क्षेत्रमा खटिनेछ।

स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा. केनीन राईका अनुसार, आज बिहान तीन वटा टोली इलाम, पाँचथर, झापा, मोरङ, सुनसरीउदयपुर प्रस्थान गर्ने तयारीमा छन्। यी टोलीले महामारी तथा किटजन्य रोग लाग्नबाट जोगिनका लागि सुझाव दिने, पीडितका स्वास्थ्य समस्याबारे जानकारी लिने र आवश्यकताअनुसार सहयोग गर्नेछन्। साथै, टोलीले बाढी पहिरोबाट भएको क्षतिको विवरण पनि संकलन गर्नेछ।

यो समाचारमा

झापाइलामपाँचथरउदयपुर
काठमाडौँ7 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    झापामा स्कार्पियो र सिटी सफारी ठोक्किँदा एक महिलाको मृत्यु, फरार चालक पक्राउ

    काठमाडौं । झापाको मेचीनगर नगरपालिका–१५ कालिका भित्री सडकखण्डमा सोमबार बिहान स्कार्पियो र सिटी सफारी एकआपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा मेचीनगर–१५ की करिब ४० वर्षीया आरती उराउ रहेकी छन्।काकडभिट्टाबाट भद्रपुरतर्फ जाँदै गरेको प्रदेश १–०१–००२ ह ७८०५ नम्बरको सिटी सफारी र विपरीत दिशाबाट आउँदै गरेको डिभिजन वन कार्यालय

    Data is loading...

    Loading brands...

    Loading footer...