वर्षा र पहिरोले कोशी र बागमतीका चार प्रमुख सडक अवरुद्ध

Author

सजिलो पत्रिका

२०८२ असोज १६, बिहिबार

24
Share
Featured
  • लगातार वर्षा र पहिरोका कारण कोशी र बागमती प्रदेशका चार प्रमुख सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन्।
  • कोशी प्रदेशमा संखुवासभा (भोटखोला–४, बरुण) र मकालु–३, एकुवा सडक खण्ड क्रमशः जेठ ६ र भदौ १५ गतेदेखि बन्द छन्।
  • बागमती प्रदेशको रसुवा जिल्लामा गोसाइँकुण्ड–२ पुल भत्किएपछि सडक अवरुद्ध भएको छ, साथै पासाङ ल्हामु सडक खण्ड असार १६ गतेदेखि पहिरोले बन्द छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

लगातार वर्षा र पहिरोका कारण कोशी र बागमती प्रदेशका चारवटा प्रमुख सडक खण्ड आवागमन पूर्ण रूपमा अवरुद्ध भएका छन् ।

कोशी प्रदेशमा सङ्खुवासभाको भोटखोला गाउँपालिका–४, बरुण क्षेत्रमा जेठ ६ गतेदेखि र मकालु गाउँपालिका–३, एकुवामा भदौ १५ गतेदेखि कोशी राजमार्ग बन्द छ ।


यस्तै, बागमती प्रदेशको रसुवा जिल्लामा पनि यातायात ठप्प भएको छ । गोसाईंकुण्ड गाउँपालिका–२ मा असार २४ गतेको बाढीले नेपालचीन जोड्ने पुल भत्काएपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।

त्यस्तै, सोही गाउँपालिकाको पासाङ ल्हामु सडक खण्ड असार १६ गतेदेखि गएको पहिरोले अवरुद्ध बनेको छ ।

यो समाचारमा

नेपालगोसाईंकुण्ड गाउँपालिकासङ्खुवासभाकाठमाडौँ
कोशी प्रदेश7 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...