मुग्लिन–नारायणगढ सडक खण्डमा यातायात निर्वाध सञ्चालन

Author

सजिलो पत्रिका

२०८२ असोज १५, बुधबार

24
Share
Featured
  • मुग्लिन–नारायणगढ सडक खण्डमा आज बिहान ७:२० बजेसम्म सवारीसाधन निर्वाध र सहज रुपमा सञ्चालन भइरहेको छ।
  • यसअघि पहिरोका कारण बारम्बार अवरुद्ध हुने सडक अहिले भने चाडपर्वको यात्रु चापमा खुला छ।
  • सडक डिभिजनले चालकलाई गति सीमा र लेन अनुशासन पालना गर्न आग्रह गरेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

मुग्लिन–नारायणगढ सडक खण्डमा बुधबार सवारीसाधन निर्वाध रुपमा सञ्चालन भइरहेका छन्। सडक डिभिजन भरतपुरका अनुसार, आज बिहान ७:२० बजेसम्म सो सडक खण्डमा कुनै अवरोध नभएको र यातायात सहज रुपमा सञ्चालन भइरहेको छ।

यसअघि उक्त सडकमा पहिरोका कारण पटक पटक यातायात प्रभावित हुँदै आएको थियो। चाडपर्वका कारण सवारीसाधनको चाप उच्च हुने भएकाले सडक डिभिजनले चालकहरूलाई निर्धारित गति सीमा भित्र रहेर लेन अनुशासन पालना गर्न आग्रह गरेको छ।

यो समाचारमा

काठमाडौँभरतपुर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    पहिरो र लेदो हटाएपछि बीपी राजमार्ग पुनः सञ्चालनमा

    काठमाडौं । काभ्रेको रोशी गाउँपालिका–९ पिन्थलीस्थित विरुवाडाँडा र आसपासका क्षेत्रमा खसेको पहिरो तथा लेदो हटाएपछि अवरुद्ध बीपी राजमार्ग पुनः सञ्चालनमा आएको छ। शुक्रबार रातिको वर्षाका कारण सडकमा लेदो र सुख्खा पहिरो खस्दा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो।जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार सडकमा थुप्रिएको अवरोध हटाएपछि केहीबेरअघि मात्रै यातायात सुचारु

    Data is loading...

    Loading brands...

    Loading footer...