पूर्व सभामुख र राष्ट्रिय सभा अध्यक्षद्वारा सवारी साधन फिर्ता

Author

सजिलो पत्रिका

२०८२ असोज १४, मङ्गलबार

26
Share
Featured
  • पूर्वसभामुख, पूर्वउपसभामुख र पूर्व राष्ट्रिय सभा अध्यक्षहरूले अवैध रूपमा प्रयोग गरिरहेका सरकारी सवारीसाधन फिर्ता गरेका छन्।
  • फिर्ता गर्नेमा कृष्णबहादुर महरा, ओनसरी घर्ती र गणेश तिमिल्सिना रहेका छन्।
  • सरकारको निर्देशनअनुसार कानुनमा व्यवस्था नभएका सुविधा वापत प्रयोग रोकिएको हो।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

पूर्वसभामुख तथा राष्ट्रिय सभा अध्यक्षहरूले कानुनमा नभएको सुविधा लिइरहेका सवारीसाधन फिर्ता गरेका छन्।

अर्थमन्त्री रामेश्वर खनालका अनुसार पूर्व सभामुख कृष्णबहादुर महरा, पूर्व उपसभामुख ओनसरी घर्ती र पूर्व राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले प्रयोग गर्दै आएको सरकारी सवारी साधन बुझाएका हुन्।

सरकारले कानुनमा व्यवस्था नभएका सुविधा लिइरहेका पूर्वपदाधिकारीलाई फिर्ता गर्न निर्देशन दिएको थियो।

यो समाचारमा

काठमाडौँराष्ट्रिय सभारामेश्वर खनाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...