‘मिस युनिभर्स नेपाल २०२५’को उपाधि सान्या अधिकारीलाई

Author

सजिलो पत्रिका

२०८२ असोज ०९, बिहिबार १३:०१

18
Share
Featured
  • ‘मिस युनिभर्स नेपाल २०२५’ विजेता बनेकी छन्; अन्य उपविजेता क्रमशः आरोही बस्नेत, सोनालिशा ढुंगाना, एलिना यारी र ज्योती थापा भए।
  • सान्याले २ लाख नगद पाएकी छन् र ७४औं मिस युनिभर्स (२१ नोभेम्बर, थाइल्याण्ड) मा नेपालको प्रतिनिधित्व गर्नेछिन्।
  • उनले नेपाल शान्त भइसकेको सन्देश दिएर पर्यटन र विविध प्रचार गर्न प्रतिबद्धता जनाइन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ।

विश्व चर्चित ‘मिस युनिभर्स’ को नेपाल फ्रेन्चाइज ‘मिस युनिभर्स नेपाल २०२५’ को उपाधि सान्या अधिकारीले जितेकी छन्।बुधबार साँझ ललितपुरमा सम्पन्न ग्रान्ड फिनालेबाट सान्या विजेता, आरोही बस्नेत प्रथम उपविजेता, सोनालिशा ढुंगाना द्वितीय उपविजेता, एलिना यारी तृतीय उपविजेता र ज्योती थापा चौथो उपविजेता घोषित भए। फिनालेमा १४ सुन्दरीले प्रतिस्पर्धा गरेका थिए। विजेता सान्याले २ लाख नगदसहित अन्य उपहारहरू प्राप्त गरिन्।

यस्तै, उनले आउँदो २१ नोभेम्बरमा थाइल्याण्डको बैंककमा हुने ७४ औं मिस युनिभर्स प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछिन् । विजेता बनेसँगै मिडियासँगको कुराकानीमा सान्याले नेपालमा पछिल्लो समय जेनजी प्रदर्शनका कारण पर्यटन क्षेत्रमा परेको असरबारे समेत कुरा गरिन्। उनले विदेशी पर्यटकलाई नेपाल शान्त भइसक्यो भन्ने सन्देश दिने बताइन्। उनले मिस युनिभर्समा नेपालको प्रतिनिधित्व गर्दै गर्दा नेपालको पर्यटन क्षेत्रसँगै अन्य विविध कुराको प्रबर्धन गर्ने बताइन् ।

‘मिस युनिभर्स नेपाल २०२५’ की राष्ट्रिय निर्देशक संगीता पुरीले विजेताहरू सबैलाई बधाई दिँदै आगामी दिनमा राष्ट्रको नाम राख्ने काम गर्नेमा विश्वास व्यक्त गरिन्। ग्लोबल ग्ल्यामर भेन्चरले केही वर्षयता नेपालमा मिस युनिभर्स प्रतियोगिता आयोजना गर्दै आएको छ।

यो समाचारमा

काठमाडौँकाठमाडौँ

ट्यागहरू

#विजेता#मिस युनिभर्स नेपाल २०२५#सान्या अधिकारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    जेनजी आन्दोलनका शहीद परिवार र घाइतेका लागि सरकारको विशेष प्याकेज

    काठमाडौँ । सरकारले 'जेनजी आन्दोलन' का शहीद परिवार र घाइतेहरूको पुनस्र्थापना, जीवनयापन तथा सामाजिक संरक्षणका लागि एकीकृत कार्ययोजना अघि बढाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले स्वीकृत गरेको यस कार्ययोजनाअनुसार अब सरकारी निकायहरूमा करारमा कर्मचारी नियुक्ति गर्दा शहीद परिवारका एक सदस्य वा घाइतेलाई योग्यता र क्षमताका आधारमा पहिलो प्राथमिकता दिइनेछ।कार्ययोजनामा शहीद परिवार

    sajilo patrika

    'राजनीतिक स्वार्थअनुसार वैदेशिक रोजगारीको व्याख्या गरियो' - केपी ओली

    डेढ घण्टाको अवरोधपछि फेसबुक र इन्स्टाग्राम पुनः सञ्चालनमा

    पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा ६ जनाको मृत्यु, १२३ घाइते

    बाल सुधार गृहमा अब एआई र सीपमूलक तालिम, रासन खर्च बढाउन मन्त्री वादीको पहल

    भर्खरै

    News Image

    जेनजी आन्दोलनका शहीद परिवार र घाइतेका लागि सरकारको विशेष प्याकेज

    News Image

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    News Image

    रुकुमपूर्व केन्द्रविन्दु भएर ५.० म्याग्निच्युडको भूकम्प

    News Image

    'राजनीतिक स्वार्थअनुसार वैदेशिक रोजगारीको व्याख्या गरियो' - केपी ओली

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू