
काठमाडौँ।विश्व चर्चित ‘मिस युनिभर्स’ को नेपाल फ्रेन्चाइज ‘मिस युनिभर्स नेपाल २०२५’ को उपाधि सान्या अधिकारीले जितेकी छन्।बुधबार साँझ ललितपुरमा सम्पन्न ग्रान्ड फिनालेबाट सान्या विजेता, आरोही बस्नेत प्रथम उपविजेता, सोनालिशा ढुंगाना द्वितीय उपविजेता, एलिना यारी तृतीय उपविजेता र ज्योती थापा चौथो उपविजेता घोषित भए। फिनालेमा १४ सुन्दरीले प्रतिस्पर्धा गरेका थिए। विजेता...