नेपाल टेलिकमको सेवामा देशभर समस्या, ग्राहकहरू मर्कामा

Author

सजिलो पत्रिका

२०८२ असोज ०९, बिहिबार

19
Share
Featured
  • नेपाल टेलिकमको मोबाइल र इन्टरनेट सेवामा केही समयदेखि देशभर समस्या देखिएको छ।
  • विशेषगरी फोरजी र भोल्टी सेवामा गम्भीर अवरोध आएको छ, जसले कल र डेटा सेवामा असर पुर्याएको छ।
  • बारम्बार नेटवर्क समस्या हुँदा ग्राहकहरूले महत्त्वपूर्ण काम र संवादमा बाधा पुगेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

राष्ट्रिय दूरसञ्चार प्रदायक कम्पनी नेपाल टेलिकमको सेवामा केही समयदेखि देशभर समस्या देखिएको छ। मोबाइलमा नेटवर्क नआउने, कल गर्न नसकिने र डाटा (इन्टरनेट) चलाउन अप्ठ्यारो हुनेजस्ता गुनासोहरू ग्राहकहरूले गरेका छन्।

विशेषगरी कम्पनीको फोरजी र भोल्टी सेवामा गम्भीर अवरोध आएको बताइएको छ। नेटवर्कमा बारम्बार समस्या आउँदा महत्त्वपूर्ण काम र कुराकानीमा बाधा पुगेको भन्दै ग्राहकहरूले असन्तुष्टि व्यक्त गरेका छन्।

यो समाचारमा

नेपाल टेलिकमकाठमाडौँ

ट्यागहरू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...