पहिरोले अवरुद्ध मुग्लिन–नारायणगढ सडक खुल्यो

Author

सजिलो पत्रिका

२०८२ असोज ०५, आइतबार

25
Share
Featured
  • मुग्लिन–नारायणगढ सडकखण्ड ४५ घण्टापछि एकतर्फी सञ्चालनमा।
  • तुइनखोलामा खसेको पहिरोका कारण सडक अवरुद्ध भई यात्रु अलपत्र।
  • बिहानैदेखि गरिएको पहिरो पन्छाउने कार्यपछि सडक आंशिक खुलेको।
समाचार सारांशGenerated using AI.

काठमाडौँ। 

पहिरोले अवरुद्ध बनेको मुग्लिन–नारायणगढ सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ।

सडक डिभिजन कार्यालय भरतपुरले आइतबार अपराह्न ४ः१५ बजेदेखि अवरुद्ध सडक एकतर्फी सञ्चालनमा आएको जानकारी दिएको छ।

तुइनखोलामा पहिरो जाँदा उक्त सडकखण्ड करिब ४५ घण्टादेखि अवरुद्ध थियो। सडक अवरुद्ध हुँदा यात्रुहरू अलपत्र परेका थिए।

अवरुद्ध सडक खुलाउन आज बिहानैदेखि पहिरो पन्छाउने काम भएको थियो।

यो समाचारमा

भरतपुरकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...