साफ यू–१७ च्याम्पियनसिपः नेपालले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दै

Author

सजिलो पत्रिका

२०८२ असोज ०२, बिहिबार

12
Share
Featured
  • साफ यू–१७ च्याम्पियनसिप अन्तर्गत नेपालले आज कोलोम्बोमा बंगलादेशसँग साँझ ७:१५ बजे प्रतिस्पर्धा गर्नेछ।
  • नेपालले यसअघि पहिलो खेलमा श्रीलंकालाई २–० ले पराजित गर्दै विजयी सुरुवात गरिसकेको छ।
  • सेप्टेम्बर १५–२७, २०२५ सम्म श्रीलंकामा भइरहेको प्रतियोगितामा ७ राष्ट्र सहभागी छन्, समूह चरणपछि शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

साफ यू–१७ च्याम्पियनसिप अन्तर्गत नेपालले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दै छ । बिहीबार कोलोम्बो रेसकोर्स स्टेडियममा हुने उक्त खेल नेपाली समय अनुसार आज साँझ सवा ७ बजेदेखि शुरु हुदैछ ।

यसअघि खेलेको खेलमा नेपालले श्रीलंकालाई २–० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी शुरुवात गरेको छ ।  

सेप्टेम्बर १५ देखि २७, २०२५ सम्म श्रीलंकामा आयोजना हुने साफ यू–१७ च्याम्पियनसिपमा नेपालसहित बंगलादेश, श्रीलंका, भारत, पाकिस्तान, भुटानमाल्दिभ्स खेल्दैछन् । नेपाल समुह ए मा श्रीलंका र बंगलादेशसँग रहेको छ । समुह चरणका खेलपछि शिर्ष दुई देश सेमिफाइनलमा पुग्ने छन् ।

यो समाचारमा

बंगलादेशश्रीलंकाभारतमाल्दिभ्स
पाकिस्तान7 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    फ्रान्सलाई पराजित गर्दै स्पेन विश्वकप फाइनलमा

    काठमाडौँ ।  फ्रान्सलाई पराजित गर्दै स्पेन फिफा विश्वकप - २०२६ को फाइनलमा प्रवेश गरेको छ ।अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा भएको पहिलो सेमिफाइनल खेलमा स्पेनले फ्रान्सलाई २–० गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।स्पेनको जितमा मिकेल ओयारजाबाल र पेड्रो पोरोले गोल गरे ।  खेलको पहिलो गोल मिकेल ओयार्जाबालले गरेका थिए

    Data is loading...

    Loading brands...

    Loading footer...