आन्दोलनमा प्रहरीबाट लुटिएको चाइनिज पेस्तोल फिर्ता, २६८ नाल हतियार बरामद

Author

सजिलो पत्रिका

२०८२ भदौ २७, शुक्रबार

18
Share
Featured

काठमाडौँसिन्धुली का एक व्यक्तिले ‘जेनजी’ आन्दोलनका क्रममा प्रहरीबाट लुटिएको एक थान चाइनिज पेस्तोल नेपाली सेनालाई बुझाएका छन् । नेपाली सेना ले शुक्रबार (भदौ २७) एक विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो । 

“सिन्धुली जिल्ला मरिन–४ स्थायी घर भएका एक व्यक्तिले आन्दोलनको दौरान नेपाल प्रहरीबाट लुटेको ९ मि.मि. चाइनिज पेस्तोल नाल–१ (एक), काठमाडौंस्थित डल्लु इलाकामा खटिएको नेपाली सेनाको पट्रोल टोलीलाई बुझाएको छ,” नेपाली सेनाको विज्ञप्तिमा भनिएको छ ।  

भदौ २४ गते राति १० बजेदेखि हालसम्म विभिन्न स्थानबाट प्रहरीबाट प्रदर्शनकारीले लुटेका २६८ नाल हतियार बरामद भएको सेनाले जनाएको छ । 

यो समाचारमा

काठमाडौँनेपाली सेनासिन्धुली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    आत्मदाह प्रयासको घटनालाई ट्राफिक जरिवानासँग जोड्नु भ्रामक- ट्राफिक प्रहरी

    काठमाडौँ।काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि गणेश नेपालीले गरेको आत्मदाह प्रयासलाई ट्राफिक जरिवानासँग जोडेर गरिएको प्रचारलाई 'तथ्यहीन र भ्रामक' भनेको छ।असार २५ गते मुगुका २५ वर्षीय गणेश नेपालीले गरेको आत्मदाह प्रयासमा ट्राफिक कारबाहीको कुनै सम्बन्ध नरहेको प्रहरीले स्पष्ट पारेको हो। ट्राफिक प्रहरी कार्यालय रामशाहपथले जारी गरेको विज्ञप्तिअनुसार,

    Data is loading...

    Loading brands...

    Loading footer...