सुशासन मार्गचित्रका प्रणेता कार्की बने मुख्यसचिव, २०८५ सम्म रहनेछ कार्यकाल

Author

सजिलो पत्रिका

२०८३ असार २५, बिहिबार १३:२८

15
Share
Featured
  • सरकारले गोविन्दबहादुर कार्कीलाई नयाँ मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको छ।
  • कार्कीले सरकारको १०० दिने सुधार कार्यसूची र ‘सुशासन मार्गचित्र’ कार्यान्वयनमा नेतृत्व गरेका थिए।
  • मन्त्रिपरिषद्ले गेटा अस्पताललाई शिक्षण अस्पताल बनाउने तथा काठमाडौं उपत्यका विकास प्राधिकरणको आयुक्तमा सुरज शाक्यलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ।

सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलाई नयाँ मुख्यसचिव नियुक्त गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले वरीयतामा पहिलो नम्बरमा रहेका किरणराज शर्मा लगायतका वरिष्ठ सचिवहरूलाई पछि पार्दै कार्कीलाई मुख्य पदमा पुर्‍याएको हो। प्रधानमन्त्री बालेन्द्र शाहको विशेष विश्वास जितेका कार्कीले सरकारको १०० दिने सुधार कार्यसूची र 'सुशासन मार्गचित्र' को नेतृत्व गरेका थिए।

वर्तमान मुख्यसचिव सुमनराज अर्याल असार २६ मा अवकाशमा जाँदैछन्। ५८ वर्षे उमेरहदका कारण नयाँ मुख्यसचिव कार्कीको कार्यकाल २०८५ पुस २५ सम्म रहनेछ। यसैगरी, बैठकले काठमाडौं उपत्यका विकास प्राधिकरणको आयुक्तमा सुरज शाक्यलाई नियुक्त गर्ने, गेटा अस्पताललाई शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्ने तथा शिक्षा र भ्रष्टाचार नियन्त्रणसम्बन्धी विभिन्न रणनीतिहरू स्वीकृत गर्ने निर्णय समेत गरेको छ।

यो समाचारमा

काठमाडौँकाठमाडौँ

ट्यागहरू

#मुख्यसचिव नियुक्त

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    स्वदेशी जुत्ताचप्पल उद्योगको प्रवर्द्धन र ब्रान्डिङमा सरकारले सघाउने- प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले स्वदेशी जुत्ताचप्पल उद्योगको प्रवर्द्धन, ब्रान्डिङ र बजार विस्तारका लागि सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने बताएका छन्। शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपाल (एफएमएएन) का पदाधिकारीहरूसँगको छलफलमा उनले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्।प्रधानमन्त्री शाहले आयात प्रतिस्थापन र रोजगारी सिर्जनाका लागि सरकारले

    sajilo patrika

    करार कर्मचारीको व्यवस्थापनमा सरकारको नयाँ मापदण्ड, पेन्सनमा रहेकालाई बिदाइ गरिँदै

    सरकारले दियो सांसदलाई स्वकीय सचिव राख्न पाउने सुविधा

    तीन महिनामा ९० हजार लाइसेन्स वितरण, १९ करोड ८२ लाख राजस्व संकलन

    महिला उद्यमीसँग छलफल गर्दै प्रधानमन्त्री शाह

    भर्खरै

    News Image

    वर्षाले विभिन्न राजमार्ग प्रभावित, यि सडकमा राति सवारी सञ्चालन गर्न नपाइने

    News Image

    मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ

    News Image

    स्वदेशी जुत्ताचप्पल उद्योगको प्रवर्द्धन र ब्रान्डिङमा सरकारले सघाउने- प्रधानमन्त्री शाह

    News Image

    साउने संक्रान्तिमा लुतो फालेझैँ राजनीतिक विकृति फालौँ- भीष्मराज आङ्देम्बे

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू