नाउपा अध्यक्ष श्रेष्ठ अस्पताल भर्ना

Author

सजिलो पत्रिका

२०८२ भदौ १८, बुधबार

48
Share
Featured
  • नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ छाती दुख्ने समस्यापछि गंगालाल अस्पतालमा भर्ना भएकी छन्।
  • उनी पहिल्यैदेखि मुटुको बिरामी हुन् र गत वर्ष मुटुको शल्यक्रिया गरिएको थियो।
  • हाल स्वास्थ्यमा क्रमिक सुधार भइरहेको अध्यक्ष श्रेष्ठको सचिवालयले जनाएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नागरिक उन्मुक्ति पार्टी (नाउपा) अध्यक्ष रञ्जिता श्रेष्ठ अस्वस्थ भएर अस्पताल भर्ना भएकी छन् । छाती दुख्ने समस्यापछि उनलाई काठमाडौंको बाँसबारीस्थित गंगालाल अस्पतालमा भर्ना गरेर उपचार थालिएको हो ।

अध्यक्ष श्रेष्ठ पहिल्यैदेखि मुटुको बिरामी छिन् । गत वर्ष उनको मुटुको शल्यक्रियासमेत गरिएको थियो । पुन: स्वास्थ्यमा समस्या देखिएपछि उनलाई सोमबार अस्पताल भर्ना गरिएको थियो । अहिले भने स्वास्थ्यमा क्रमिक सुधार देखिएको श्रेष्ठको सचिवालयले जनाएको छ ।

यो समाचारमा

रञ्जिता श्रेष्ठकाठमाडौँनागरिक उन्मुक्ति पार्टी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    पहिरो र लेदो हटाएपछि बीपी राजमार्ग पुनः सञ्चालनमा

    काठमाडौं । काभ्रेको रोशी गाउँपालिका–९ पिन्थलीस्थित विरुवाडाँडा र आसपासका क्षेत्रमा खसेको पहिरो तथा लेदो हटाएपछि अवरुद्ध बीपी राजमार्ग पुनः सञ्चालनमा आएको छ। शुक्रबार रातिको वर्षाका कारण सडकमा लेदो र सुख्खा पहिरो खस्दा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो।जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार सडकमा थुप्रिएको अवरोध हटाएपछि केहीबेरअघि मात्रै यातायात सुचारु

    Data is loading...

    Loading brands...

    Loading footer...