साफ यू– १७ महिला च्याम्पियनसिपः नेपाल आज भारतसँग भिड्दै

Author

सजिलो पत्रिका

२०८२ भदौ १३, शुक्रबार

17
Share
Featured
  • साफ यू–१७ महिला च्याम्पियनसिप अन्तर्गत नेपाल र भारतबीच आज साँझ ६ बजे खेल हुँदैछ।
  • भारत १२ अङ्कसहित शीर्ष स्थानमा छ, नेपाल ३ अङ्कसहित तेस्रो स्थानमा रहँदा, उपाधि जित्ने दौडबाट बाहिरिसकेको छ।
  • नेपालले आफ्नो अन्तिम खेल भदौ १५ गते भुटानसँग खेल्नेछ, जसले प्रतियोगितामा कुनै जित निकाल्न सकेको छैन।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

साफ यू– १७ महिला च्याम्पियनसिप अन्तर्गत आज नेपाल भारतसँग भिड्दै छ । नेपाली समयअनुसार खेल आज अपराह्न ६ः०० बजे सुरु हुने छ । 

डबल राउन्ड रोबिन लिगमा जारी प्रतियोगितामा भारत १२ अङ्कका साथ पहिलो स्थानमा छभने तीन अङ्कका साथ नेपाल तेस्रो स्थानमा छ । घरेलु मैदानमा कुनै जित ननिकालेको भुटान चौथो स्थानमा छ । नौ अङ्कका साथ बंगलादेश दोस्रो स्थानमा छ । प्रतियोगितामा यिनै चार देश सहभागी छन् । 

खेल तालिकाअनुसार यही भदौ १५ गते भुटानसँग नेपालले प्रतिस्पर्धा गर्ने  छ । उपाधि जित्ने होडबाट भने नेपाल बाहिरिसकेको  छ ।

यो समाचारमा

भुटानकाठमाडौँभारतनेपाल
बंगलादेश4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    फ्रान्सलाई पराजित गर्दै स्पेन विश्वकप फाइनलमा

    काठमाडौँ ।  फ्रान्सलाई पराजित गर्दै स्पेन फिफा विश्वकप - २०२६ को फाइनलमा प्रवेश गरेको छ ।अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा भएको पहिलो सेमिफाइनल खेलमा स्पेनले फ्रान्सलाई २–० गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।स्पेनको जितमा मिकेल ओयारजाबाल र पेड्रो पोरोले गोल गरे ।  खेलको पहिलो गोल मिकेल ओयार्जाबालले गरेका थिए

    Data is loading...

    Loading brands...

    Loading footer...