रास्वपा र राप्रपाले आज पनि गरे सदन अवरोध

Author

सजिलो पत्रिका

२०८२ असार १४, शनिबार

40
Share
Featured
  • आज पनि रास्वपा र राप्रपाले प्रतिनिधि सभाको बैठक अवरोध गरेका छन्।
  • रास्वपाका सांसदले भिजिट भिसा प्रकरणमा उच्च स्तरीय न्यायिक आयोग गठनको माग दोहोर्याए।
  • प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधनको तयारी भए पनि दुवै पार्टीले आन्दोलन नछाड्ने अडान राखेका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

आज पनि संसद्‍मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) ले अवरोध गरेका छ्न् । प्रतिनिधि सभाको बैठक सुरु भए लगत्तै दुवै पार्टीका सांसदहरूले उठेर अवरोध गरेका हुन् ।

सभामुखले समय दिएपछि रास्वपाका सांसद गणेश पराजुलीले भिजिट भिसा प्रकरणमा उच्च स्तरीय न्यायिक आयोग गठन गर्नुपर्ने माग गरे यही माग राखेर प्रतिपक्षी दलले गत जेठ १३ गतेदेखि प्रतिनिधि सभाको बैठकमा अवरोध गर्दै आएका छन् । आज सदनमा प्रधानमन्त्ती केपी ओलीले बोल्ने तयारी छ। तर उनीहरुले आफूहरु आन्दोलन नछाड्ने अडान बैठकमा सुनाएका छन्।

यो समाचारमा

राष्ट्रिय स्वतन्त्र पार्टीगणेश पराजुलीकाठमाडौँप्रतिनिधि सभा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...