पूरक परीक्षाको तालिका

एसईईको ग्रेड वृद्धि (पूरक) परीक्षाको तालिका सार्वजनिक, कहिले कुन विषय ?

Author

सजिलो पत्रिका

२०८२ असार १४, शनिबार

53
Share
Featured
  • राष्ट्रिय परीक्षा बोर्डले एसईई २०८१ को पूरक (ग्रेड वृद्धि) परीक्षाको तालिका सार्वजनिक गरेको छ।
  • परीक्षा साउन २९ गते बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुनेछ।
  • दुई विषयसम्म ‘सी’ ग्रेडभन्दा तल वा ‘नन-ग्रेड’ ल्याएका विद्यार्थीहरू सहभागी हुन पाउनेछन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ 

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को ग्रेड वृद्धि (पूरक) परीक्षाको तालिका सार्वजनिक गरेको छ। शुक्रबार एसईईको नतिजा प्रकाशन गर्दै बोर्डले दुई विषयसम्म ‘नन-ग्रेड’ ल्याएका वा ‘सी’ ग्रेडभन्दा कम ल्याएका विद्यार्थीहरूका लागि पूरक परीक्षाको मिति तोकेको हो।

सार्वजनिक तालिका अनुसार, ग्रेड वृद्धि परीक्षा साउन २९ गते विहिबारदेखि सुरु हुनेछ। परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने बोर्डले जनाएको छ।

सैद्धान्तिकतर्फ दुई विषयसम्म ‘सी’ वा ‘सी’ भन्दा तलको ग्रेड प्राप्त गर्ने वा ‘नन-ग्रेड’ उल्लेख भएका विद्यार्थीहरूले यो परीक्षामा सहभागी हुन पाउनेछन्। बोर्डले सम्बन्धित विद्यार्थीहरूलाई आवश्यक प्रक्रिया पूरा गरी परीक्षाको तयारी गर्न सूचित गरेको छ।

रुटिङ हेर्नुहोसः


यो समाचारमा

काठमाडौँराष्ट्रिय परीक्षा बोर्ड

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सरकारी कर्मचारीलाई रक्सी-चुरोट खान निषेध !

    काठमाडौँ।सरकारले सरकारी कर्मचारीहरूलाई धूम्रपान र मध्यपानमा निरुत्साहित गर्न नयाँ आचारसंहिता जारी गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जारी गरेको आचारसंहिताको दफा ६(झ) मा कर्मचारीहरूले कार्यालय वा सार्वजनिक स्थलमा मदिरा सेवन गर्न, धूम्रपान गर्न र जुवातास खेल्न नपाउने व्यवस्था गरिएको छ।आचारसंहितामा कर्मचारीले

    Data is loading...

    Loading brands...

    Loading footer...