लगानीको नयाँ अवसर: सिम्रिक एयरले प्रिमियममा आईपीओ ल्याउँदै

Author

सजिलो पत्रिका

२०८२ असार ०५, बिहिबार ११:२५

30
Share
Featured
  • सिम्रिक एयरले असार २५ गतेको साधारण सभामा प्रिमियम मूल्यमा आईपीओ निष्कासन प्रस्ताव पारित गर्ने तयारी गरेको छ।
  • सभामा बोनस सेयर वितरण र आर्थिक वर्ष २०८०/८१ को वार्षिक तथा वित्तीय प्रतिवेदनमाथि छलफल हुनेछ।
  • प्रस्ताव पारित भएमा सिम्रिक एयर सेयर बजारमा सूचीकृत हुने अर्को हवाई सेवा कम्पनी बन्नेछ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ,असार ५।

सिम्रिक एयरले प्रिमियम मूल्यमा सर्वसाधारणका लागि सेयर (आईपीओ) निष्कासन गर्ने तयारी गरेको छ। यस प्रयोजनका लागि कम्पनीले आउँदो असार २५ गते साधारण सभा बोलाएको छ।

कम्पनीको असार ३ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभाको मिति तय गरेको हो। कम्पनीको रजिष्ट्रार कार्यालयमा आयोजना हुने सभाले प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने र बोनस सेयर वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

यसका साथै, सभामा आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदनमाथि छलफल गर्ने तथा लेखापरीक्षकको प्रतिवेदनसहित सोही अवधिको वित्तीय विवरणहरू स्वीकृत गर्ने लगायतका सामान्य प्रस्तावहरू पनि पेश हुनेछन्।

प्रिमियममा आईपीओ जारी गर्ने प्रस्ताव पारित भएसँगै सिम्रिक एयर सेयर बजारमा सूचीकृत हुने अर्को हवाई सेवा प्रदायक कम्पनी बन्नेछ।

यो समाचारमा

काठमाडौँकाठमाडौँ

ट्यागहरू

#आईपीओ#सेयर#सिम्रिक एयर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    दैनिक ५२० रुपैयाँमै आफ्नै एमजी कमेट ईभी, जी.ओ. अटोमोबाइल्सको नयाँ ईएमआई योजना

    काठमाडौँ।गोल्छा अर्गनाइजेसनअन्तर्गतको जी.ओ. अटोमोबाइल्स प्रालिले नेपालकै सबैभन्दा स्मार्ट र कम्प्याक्ट विद्युतीय कार 'एमजी कमेट ईभी' खरिदलाई थप सहज बनाउन नयाँ दैनिक ईएमआई योजना सार्वजनिक गरेको छ। कम्पनीका अनुसार अब ग्राहकले दैनिक ५२० रुपैयाँ अर्थात् मासिक १५ हजार ५३५ रुपैयाँको किस्तामा यो कार आफ्नो बनाउन सक्नेछन्।जी.ओ. अटोमोबाइल्सका प्रबन्ध निर्देशक आकाश गोल्छाले

    sajilo patrika

    ५५ भन्दा बढी ब्रान्ड र ४० नयाँ लन्चसहित साउन २६ देखि भृकुटीमण्डपमा ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ हुने

    ऊर्जा आपूर्तिमा अवरोध आएपछि भारतले स्वदेशी कच्चा तेलको अन्वेषण र उत्पादन बढाउने

    नेपाल राष्ट्र बैंकले आज २५ अर्ब रुपैयाँको एकवर्षे ऋणपत्र जारी गर्दै

    बुटवलमा थ्री एस सुविधासहित फोटोन मोटर्सको सोरुम स्थापना

    भर्खरै

    News Image

    डिजिटलाइजेसन, डेमोग्राफी र डायस्पोरालाई केन्द्रमा राखेर काम गर्नुपर्छ - अर्थमन्त्री वाग्ले

    News Image

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    News Image

    एआई र साइबर सुरक्षासहित १६६ विधेयक ल्याउने सरकारको तयारी, कानुनमन्त्रीले बुझाइन् सूची

    News Image

    सरकार असफल भए व्यवस्थामाथि नै प्रश्न उठ्छ - एमाले मुख्य सचेतक महर

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू