ज्योति विकास बैंकको संस्थापक शेयर बिक्रिीमा

Author

सजिलो पत्रिका

२०८२ असार ०२, सोमबार

66
Share
Featured
  • ज्योति विकास बैंकले आफ्नो संस्थापक समूहको शेयर बिक्रीमा राखेको छ, तर कुल शेयर संख्या खुलाइएको छैन।
  • सोमबारदेखि ३५ दिनभित्र विद्यमान संस्थापक शेयरधनीहरूले मात्र आवेदन दिन सक्नेछन्; आवेदन बैंकको कमलपोखरीस्थित केन्द्रीय कार्यालयमा दिनुपर्ने।
  • तोकिएको समयभित्र आवेदन नआएमा अन्य व्यक्ति वा कम्पनीलाई सेयर बिक्री प्रक्रिया अघि बढाइने बैंकले स्पष्ट पारेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ, असार ०२ । 

ज्योति विकास बैंक लिमिटेडले संस्थापक समूहको शेयर बिक्रीमा राखेको छ । यो शेयर खरिदका लागि आज(सोमबार) देखि बैंकका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै आवदेन दिन पाउने छन् । तर, बैंकले बिक्रीमा राखेको शेयर संख्या भने खुलाएको छैन । शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुले काठमाडौँको कमलपोखरी स्थीत बैंकको केन्द्रीय कार्यालयमा आफुले खरिद गर्न चाहेको शेयर सङ्ख्या उल्लेखगरी सुचना प्रकाशीत भएको मितीले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

तोकिएको समयभित्र शेयर खरिदका लागि कुनै आवेदन नआएको खण्डमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    तोलामा ३१ सयले घट्यो सुनको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन–चाँदीको मूल्य घटेको छ। बिहीबार तोलामा चार सय रूपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला ३१ सय रूपैयाँ घटेको हो।नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मोल दुई लाख ८२ हजार एक सय रूपैयाँ निर्धारण भएको छ।अघिल्लो कारोबार दिन (बिहीबार) सुन प्रतितोला दुई लाख

    Data is loading...

    Loading brands...

    Loading footer...