शिक्षक आन्दोलन

यी हुन् शिक्षक र सरकारबीच भएका ९ बुँदे सहमति (सूचीसहित)

Author

सजिलो पत्रिका

२०८२ वैशाख १७, बुधबार

44
Share
Featured

काठमाडौँ

सरकार र शिक्षक महासङ्घबीच ९ बुँदे सहमति भएको छ । सरकारका तर्फबाट शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री ररघुजी पन्तनेपाल शिक्षक महासंघ का प्रतिनिधिबीच आज भएको वार्तापछि नौ बुँदे सहमति भएको हो ।

सरकारसँग ९ बुँदे सहमति भएसँगै गत चैत २० गतेदेखि काठमाडौंमा चलिरहेको शिक्षकहरूको हड्ताल र प्रदर्शन स्थगित भएको छ ।

बुधबार बेलुकी बसेको मन्त्रिपरिषद बैठकले सरकारले शिक्षक महासंघ र शिक्षा मन्त्रालयबीच भएको ९ बुँदे सहमति कार्यान्वयन गर्ने निर्णय गरेको हो ।

उक्त निर्णय अनुसार बिहीबार देखि शिक्षक महासङ्घले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएर विद्यालय सञ्चालनको गर्ने सहमति गरेको छ ।


यो समाचारमा

नेपाल शिक्षक महासंघकाठमाडौँरघुजी पन्त

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    रास्वपा नेतृत्वको सरकारप्रति पनि जनतामा निराशा बढ्यो- पूर्वअर्थमन्त्री खनाल

    काठमाडौँ।पूर्वअर्थमन्त्री रामेश्वर खनालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको वर्तमान सरकारप्रति पनि जनतामा निराशा बढ्न थालेको भन्दै चिन्ता व्यक्त गरेका छन्। शनिबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै खनालले देशका सबै राजनीतिक दलप्रति जनताको विश्वास घट्दै जानु मुलुकका लागि सुखद नभएको बताएका हुन्।खनालले "पहिलाका शासकहरू खराब थिए, अहिलेका पनि खराबै रहेछन्"

    Data is loading...

    Loading brands...

    Loading footer...