रिहा भए लिङ्देनसहितका नेताकार्यकर्ता

Author

सजिलो पत्रिका

२०८२ वैशाख ०७, आइतबार

109
Share
Featured

काठमाडौं ।  प्रहरीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र प्रसाद लिङ्देनसहितका नेतालाई रिहा गरेको छ ।

नियन्त्रणमा लिइएको सातैजनालाई छाडिएको काठमाडौं प्रहरीका एसपी अपिलराज बोहराले जानकारी दिए ।

सिंहदरबार परिसरबाट पक्राउ परेका उनीहरूलाई चार घण्टापछि छाडिएको हो ।

निषेधित क्षेत्रमा प्लेकार्ड प्रदर्शन गरेपछि प्रहरीले लिङ्देनसहित उपाध्यक्ष बुद्धिमान तामाङ, प्रमुख सचेतक ज्ञानेन्द्र शाहीसहितलाई नियन्त्रणमा लिएको थियो । प्रहरीले उनीहरूलाई जिल्ला प्रहरी परिसरको कार्यालय भद्रकालीमा राखिएको थियो ।

यो समाचारमा

ज्ञानेन्द्र शाहीराजेन्द्र प्रसाद लिङ्देन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    Data is loading...

    Loading brands...

    Loading footer...