
कोलम्बो। श्रीलङ्काका उच्च पदस्थ बौद्ध भिक्षु पल्लेगामा हेमरथना थेरोलाई पक्राउ गरिएको छ । १५ वर्षीया किशोरीमाथि बलात्कार तथा यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरेर थेरोलाई रिमाण्डमा पठाइएको छ । उनी श्रीलङ्काका आठ पवित्र बौद्ध स्थलका प्रमुख संरक्षक मानिन्छन् । श्रीलङ्काको बाल संरक्षण प्राधिकरणले उनलाई यस घटनामा मुख्य शङ्कास्पद व्यक्तिका रूपमा उल्लेख...