
काठमाडौँहाप्सा नेपालले दरबार हाई स्कुल काठमाडौँमा शिक्षक तथा विद्यार्थीहरुलाई प्रशिक्षण स्वरूप पहिलोपटक सिपीआर र चोकिंग प्राथमिक उपचार तालिम प्रदान गर्दै आकस्मिक सामुदायिक रेस्पोन्स टूलकिटको उद्घाटन गरेको छ ।बुधबार हाप्सा नेपाल द्वारा दरबार हाई स्कूल, रानीपोखरीमा आकस्मिक सामुदायिक रेस्पोन्स टूलकिटको मोबाइल एपको एक कार्यक्रमका बिच औपचारिक उद्घाटन गर्दै पहिलोपटक सार्वजनिक विद्यालयमा...