
काठमाडौँ। मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पनि विश्वासको मत दिने भएको छ । मुख्यमन्त्री यादवले आज (शुक्रबार) प्रदेशसभाबाट विश्वासको मत लिँदैछन्, जसमा एमालेले पनि समर्थन जनाउने निर्णय गरेको हो ।एमालेकी प्रदेशसभा सदस्य शारदा थापाले पार्टीको संसदीय दलले मुख्यमन्त्री यादवलाई विश्वासको मत दिने निर्णय गरेको...