
काठमाडौँदुई ब्रिटिस जुडुवा दाजुभाइ, इयान र स्टुअर्ट पेटनले ५० वर्षभन्दा बढी समयदेखि विशाल फर्सी उमार्दै आएका छन्। अन्ततः उनीहरूले २,८१९ पाउन्ड ४ औंस तौलको फर्सी उत्पादन गरेर गिनिज वर्ल्ड रेकर्ड तोडेका छन्। यो फर्सी हालसम्मको सबैभन्दा भारी फर्सीको रूपमा दर्ता भएको छ।‘मगल’ नाम दिइएको उक्त फर्सीले २१ फिट ३.८ इन्च...