
काठमाडौँ।नेपाली काँग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरी मधेश प्रदेशको राजधानी जनकपुरमा आफ्नो पहिलो ‘प्रतिज्ञा सभा’ सुरु गरेको छ। आजै पार्टी केन्द्रीय कार्यसमितिले अनुमोदन गरेको चुनावी ‘प्रतिज्ञापत्र’ (घोषणापत्र) यसै सभाबाट सार्वजनिक गर्ने कार्यक्रम रहेको छ।सभालाई सम्बोधन गर्न कांग्रेस सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा र पूर्व...