
काठमाडौँबुद्ध एयरले यात्रुहरूले सजिलै टिकट बुकिङ गर्नका लागि नयाँ वेबसाइटको सुरुवात गरेको छ ।आजदेखि सार्वजनिक वेबसाइटमार्फत उडान बुकिङ गर्दा प्रोमोकोडा प्रयोग गरी थप ३०० रुपैयाँ डिस्काउन्ट समेत पाइने छ ।एयरले आम निर्वाचनका लागि घर जाने यात्रुहरूका लागि फागुन १५ गतेदेखि फागुन २० गतेसम्मका लागि आकर्षक प्रोमो कोड जारी गरेको हो...