![लुम्बिनीको बजेट ३८ अर्ब ९१ करोड [पूर्णपाठ]](/_next/image?url=https%3A%2F%2Fadmin.sajilopatrika.com%2Fstorage%2Fuploads%2F2025%2F06%2Flumbini-budget-1750007700.jpg&w=1920&q=75)
बुटवल । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ३८ अर्ब ९१ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ।बजेटमा चालू खर्चतर्फ १२ अर्ब १ करोड (३०.८८५) र पुँजीगत खर्चतर्फ २३ अर्ब ४७ करोड (६०.३२५) विनियोजन गरिएको छ। वित्तीय हस्तान्तरणका लागि ३ अर्ब ४२ करोड छुट्याइएको छ।‘समृद्ध लुम्बिनी, खुसी नागरिक’ लक्ष्यसहित...