
काठमाडौँ।राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का वरिष्ठ नेता एवं काठमाडौँ महानगरपालिकाका पूर्वमेयर बालेन्द्र शाह (बालेन) विरुद्ध गृह मन्त्रालयमा उजुरी परेको छ। बालेनले आफ्नो नागरिकतामा रहेको थर 'साह' बाट परिवर्तन गरी 'शाह' बनाएको भन्दै काठमाडौँ–३१ का युवराज सफलले शुक्रबार उजुरी दर्ता गराएका हुन्।उजुरीमा बालेनले आफूखुसी थर परिवर्तन गरेको दाबी गर्दै उनको नागरिकता रद्द...
कुनै समाचार भेटिएन।