
काठमाडौँसभामुख डोल प्रसाद अर्यालले कानुन निर्माण र कार्यान्वयनमा निष्पक्षताका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।धादिङ नेपाल पत्रकार महासङ्घले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले देश र जनताको हितलाई केन्द्रमा राख्दै तटस्थ भूमिका निर्वाह गर्ने बताएका हुन्।सभामुख अर्यालले संविधान संशोधन तथा नयाँ कानुन निर्माणका क्रममा सहजकर्ताका रूपमा काम गर्ने उल्लेख...
कुनै समाचार भेटिएन।