
काठमाडौँमितेरी साइनोको कथामा आधारित चलचित्र ‘मितज्यू’ जेठ ८ गतेदेखि दर्शकमाझ आइसकेको छ। चलचित्रले नेपालको ग्रामीण परिवेश, रहनसहन र मितेरी संस्कृतिलाई कलात्मक ढङ्गबाट प्रस्तुत गरेको निर्माण पक्षले जनाएको छ।चलचित्रको प्रचारका क्रममा अभिनेता दयाहाङ राईले यसले नेपाली समाजको सामाजिक परिवेश र संस्कृतिलाई मनोरञ्जनसँगै बुझ्ने अवसर दिने बताएका छन्। उनले नयाँ पुस्तामा संस्कृतिको...