
काठमाडौँअष्ट्रियाली कलाकार गुस्ताभ क्लिम्टको एलिजाबेथ लेडेररको चित्र चित्रकला न्यूयोर्कमा भएको लिलामीमा २३६.४ मिलियन डलरमा बिक्री भयो, जुन लिलामीमार्फत बेचिएको दोस्रो महँगो कलाकृति बनेको छ। यो चित्र १९१४ देखि १९१६ बीच बनाइएको थियो र २० मिनेट चलेको प्रतिस्पर्धामा छ जनाबीच कडा बोलकबोल भयो। क्रेताको पहिचान सार्वजनिक गरिएको छैन।यो चित्र द्वितीय विश्वयुद्धका...