
काठमाडौँग्लोबल आइएमई बैंक लिमिटेडका शाखा प्रबन्धक पिताम्बर खड्का मृत अवस्थामा फेला परेका छन् । दमक नगरपालिका–८ स्थित आफ्नै घरमा सोमबार साँझ उनी मृत भेटिएको प्रहरीले जनाएको छ ।खड्का बैंकको विराटनगर शाखामा शाखा प्रबन्धकका रूपमा कार्यरत रहेको बताइएको छ । घटनापछि उनको शव पोस्टमार्टमका लागि दमक अस्पताल पठाइएको छ ।प्रहरीका अनुसार...