
काठमाडौँकानुनी कडाई र निरन्तर जनचेतनामूलक अभियान चलाइँदै आएको भए पनि मधेसमा उमेर नपुगी विवाह हुने सङ्ख्या अझै विकराल अवस्थामा छ ।राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको पछिल्लो विवरणले उमेर नपुग्दै हुने विवाहको दर मधेश प्रदेशमा अन्य प्रदेशको तुलनामा अझै धेरै रहेको पाईएको छ।२०७८ को जनगणनाबाट तयार पारिएको प्रतिवेदन अनुसार मधेसमा १०...
कुनै समाचार भेटिएन।