
काठमाडौँओखलढुङ्गा सदरमुकामनजिकै टिपर दुर्घटना भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।सोलुखुम्बु जाने सडक खण्डअन्तर्गत रमाइलोडाँडाभन्दा केही माथि उक्त दुर्घटना भएको हो । दुर्घटनाग्रस्त टिफर सडकबाट करिब ३ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार भीरमा एक जनाको शव अड्किएको अवस्थामा फेला परेको छ । घटनास्थलमा सुरक्षाकर्मी पुगेर आवश्यक...
कुनै समाचार भेटिएन।