
काठमाडौँ।दोलखामा प्रतिनिधि सभा निर्वाचनको मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार जगदिश खरेलले अग्रता लिएका छन्। जिरी नगरपालिकाको मतगणना सम्पन्न हुँदा खरेलले २ हजार ९३१ मत प्राप्त गर्दै शीर्ष स्थान ओगटेका हुन्।उनका निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पार्वत गुरुङले १ हजार ६७८ मत प्राप्त गरेका छन्। खरेल...
कुनै समाचार भेटिएन।