काठमाडौँसबै तयारी पूरा भएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ।जिल्ला सुरक्षा समितिले पछिल्ला अवस्थाको सूक्ष्म अध्ययन गर्दै विस्तृत सुरक्षा योजना पारित गरिसकेको प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी बताउँछन्।हालको घटनाक्रम हेर्दा ठूलो सुरक्षा चुनौती देखिएको छैन। व्यवसायी र स्थानीय बासिन्दाले सहयोग गरिरहनु भएकोमा धन्यवाद दिन चाहन्छु।”अदालतको आदेशअनुसार ‘राइट अफ वे’ खाली...