
काठमाडौँसंयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया राज्यमा रासायनिक ट्याङ्की चुहावट भएपछि दशौँ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। लस एन्जलसको दक्षिणपूर्वस्थित ओरेन्ज काउन्टीको गार्डेन ग्रोभ क्षेत्रमा भएको उक्त घटनापछि करिब ४० हजार मानिस प्रभावित भएको जनाइएको छ।ट्याङ्कीमा करिब २६ हजार लिटर मिथाइल मेथाक्रिलेट रहेको बताइएको छ, जुन प्लास्टिक उत्पादनमा प्रयोग हुने अत्यन्त...