
काठमाडौँराष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानले राष्ट्रलाई कला र संगीतको माध्यमबाट बिशिष्ट योगदान पुर्याएका तीन जना बिशिष्ट साधकहरुलाई ‘विशिष्ट साधक सम्मान–२०८२’ प्रदान गरेको हो ।सम्मानबाट वरिष्ठ नृत्य निर्देशक एवं लोकनृत्य मन्चका प्रवर्तक भैरव बहादुर थापा, वरिष्ठ गायिका एवं साहित्यकार चन्द्रकला शाह र वरिष्ठ लोक गायक तथा संकलक रेशम थापा सम्मानित भएका...