
काठमाडौँश्रीमती हत्याको अभियोग लागेका नेपाली सेनाका पिउठ दर्शन खत्रीलाई जन्मकैदको सजाय सुनाइएको छ। सुर्खेत जिल्ला अदालतले कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गर्दै उनलाई जन्मकैद सजाय सुनाएको हो।अदालतका न्यायाधीश वसन्तराज जोशीको इजलासले बुधबार खत्रीलाई अभियोग दाबी अनुसार दोषी ठहर गरेको हो। साथै पीडित परिवारलाई ३ लाख रुपैयाँ क्षतिपूर्ति भराउने आदेश पनि...