
काठमाडौँ ।काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सञ्चालन गरिरहेको ‘ट्राफिक सप्ताह २०८२’ को चौथो दिन २३ हजार ६ सय २४ जना सडक प्रयोगकर्ता लाभान्वित भएका छन्। ‘सभ्य नागरिकको चिनारी, सडक दुर्घटना न्यूनीकरण हामी सबैको जिम्मेवारी’ भन्ने नाराका साथ माघ २६ गतेदेखि सुरु भएको यो अभियान अन्तर्गत उपत्यकाका विभिन्न स्थानमा सचेतनामूलक कार्यक्रमहरू...