
काठमाडौँ।नेपाली काँग्रेसको संस्थापनइतर पक्षले आयोजना गरेको विशेष महाधिवेशनको बन्दसत्र आज बिहान ८ बजेदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु हुँदैछ ।आइतबार भव्य समारोहका बीच उद्घाटन भएको महाधिवेशनमा २,६६२ जना प्रतिनिधिले नाम दर्ता गराएका छन् । यो संख्या १४औँ महाधिवेशनका कुल प्रतिनिधिको बहुमत हो ।महाधिवेशन सचिवालयका अनुसार, कोशी प्रदेशबाट ४२५, मधेशबाट ४४६, बागमती प्रदेशबाट...
कुनै समाचार भेटिएन।