
काठमाडौँपुरुषहरूमा देखिने सबैभन्दा सामान्य क्यान्सरमध्ये एक प्रोस्टेट क्यान्सर भए पनि धेरैजसो अवस्थामा यो ढिलो पत्ता लाग्ने भएकाले उपचारमा जटिलता आउने चिकित्सकहरू बताउँछन्। प्रारम्भिक चरणमा लक्षणहरू अस्पष्ट हुने भएकाले रोग पहिचानमा ढिलाइ हुने गरेको छ।चिकित्सकका अनुसार प्रोस्टेट क्यान्सर बिस्तारै बढ्ने भएकाले सुरुमा कुनै स्पष्ट दुखाइ वा बाहिरी लक्षण नदेखिन सक्छ। प्रोस्टेट...
कुनै समाचार भेटिएन।