
काठमाडौँसोमबार देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहने छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसोः तराई भू–भागका अधिकांश स्थानहरूमा हुस्सु÷कुहिरो रहनेछ ।यसैगरी देशको पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहनेछ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का...